अन्तराष्ट्रिय आप्रवासी सम्मेलनलाई एनआरएनए अध्यक्ष डा. केसीले सम्बोधन गर्ने

लण्डन् । शनिवार आयोजना हुने आप्रवासी विश्व सम्मेलनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सम्बोधन गर्ने भएका छन् । ग्लोवल डायस्पोराको आयोजनामा हुने सो सम्मेलनलाई दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुआन कार्लोस, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आइएमओ) की उपमहानिर्देशक उगोची डेनियल लगायतले सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सातवटै महादेशमा रहेका आप्रवासीहरुका समस्या र … Continue reading अन्तराष्ट्रिय आप्रवासी सम्मेलनलाई एनआरएनए अध्यक्ष डा. केसीले सम्बोधन गर्ने